मिति २०८२।०१।१३ गते शहिद लखन गाउँपालिका–०६ घलेडाँडा स्थित कफी भवनमा गाउँपालिकाका आदरणीय अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा रासायनिक मल सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।