समाचार
अस्थायी बसोबास
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्वर, टोल, वा बाटोको नाम
- बाहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कर्मचारिको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
- घरबहाल कर तिरेको रसिद
- घरबहालको सम्झौता पत्र
प्रक्रिया:
- निबेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- प्राबिधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने