FAQs Complain Problems

बिद्यालय ठाउँ सारी सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • बिद्यालय ठाउँसारीका लागि निबेदन
  • बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • स्थानीय तहकोनामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
  • (सरकारी एवं सामुदायिक बिद्यालयबाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बाहाल कर तिरेको रसिद ̷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  • स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
  • निरीक्षण प्रतिबेदन
  • सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजात पेश गर्ने
  • वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि

वडा कर्मचारी

//