FAQs Complain Problems

वडा नं. ९, नामजुङ्ग

साबिकको नामजुङ्ग गा.बि.स.का सम्पूर्ण वडाहरु यस वडा अन्तरगत पर्दछन् । यस वडाको क्षेत्रफल १६.३ वर्ग कि.मि. रहेको छ। यस वडामा ३०५५ जनाको बसोबास रहेको छ। यस वडामा नेपाका प्रथम प्रधानमन्त्री भिमसेन थापा द्वारा भिमविरेश्वर मन्दिर, बर्चुला थान लगायतका प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र रहेका छन्।

Population: 
३०५५

जन प्रतिनिधि

राम कुमार श्रेष्ठ

वडा अध्यक्ष
९८४६२९०९२१

मुक्ति प्रसाद लामिछाने

वडा सदस्य
९८६२७९५४३२

नुर बहादुर भण्डारी

वडा सदस्य
९८१११७६६५५

सकु माया गुरुङ

वडा सदस्य
९८४६१८९११४

शोभा नेपाली

वडा सदस्य
9818363827

वडा कर्मचारी

नाम पद फोन नं.
अभय कुमार चौधरी
वडा सचिव
9811280179
उदित नारायण राय
सव ईन्जिनियर
९७०४५१३२००
पुष्पा डाँगी
पशु प्राविधिक
९८६६९९०८७६
दीपक पाण्डे
सहायक कम्प्युटर अपरेटर
९८४६०३९७२२
जानुका पनेरु
कार्यालय सहयोगी
९८१८३८५०२६
//