समाचार
जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
- हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजपत्र पेश गर्ने
- वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिवले प्राबिधिक कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको प्राबिधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने