समाचार
विद्यालय सञ्चालन स्वीकृत/कक्षा वृद्दि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- बिद्यालय कक्षा बृद्धिका लागि निवेदन
- बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र
- सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- निरीक्षण प्रतिवेदन
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन गर्ता गर्ने
- तोकिएको प्रबिधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने
- निवेदनकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने