समाचार
गाउँपालिकाका अध्यक्षससँग उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू तथा प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता कार्यक्रम।
आज मिति २०८२।०४।०४ गते यस गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू तथा प्रमुख प्रशासकीय अधिकृतसँग चालू आव २०८२/०८३ को लागि कार्यसम्पादन करार सम्झौता सम्पन्न गर्नुभएको छ।