बरिष्ठ प्रशासन सहायक (वडा सचिव) मनोहरी ज्ञवालीज्यूको बिदाई तथा फेरी भेटौला कार्यक्रम ।
मिति २०४५।११।२६ मा तत्कालीन जिल्ला पञ्चायत सचिवालय गोरखाबाट मुकहं टाईपिष्ट पदमा नियुक्ति भई, मिति २०७४।११।२९ देखि हामीसँग जोडिनुभएका उहाँले आफ्नो अथक परिश्रम र समर्पणले हाम्रो कार्यालयलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ।