FAQs Complain Problems

ग्यालरी

मिति २०८०/०८/१४ र १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश, पोखराबाट पाल्नु भएका कानून सचिव श्रीमान् शम्भु राज रेग्मी सहितका टिमद्वारा शहिद लखन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई स्थानीय तहको कानून निर्माण सम्बन्धी आधारभूत जानकारी प्रदान गरी 'स्थानीय तहको कानून तर्जुमामा सहजीकरण कार्यक्रम' सम्पन्न गरियो । यस कार्यक्रम मा शहिद लखन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, १ देखि ९ वडाका वडाध्यक्ष, गाउँ कार्यपलिका सदस्यहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो । २ दिन संचालन भएको यस कार्यक्रम पहिलो दिन  वडा नं २, वेतेनी मा रहेको  चण्डी देउराली प्रा

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८०/०८/ १४ गते शहिद लखन गाउँपालिका, वडा नं ५ तिनमाने केउरेनिमा रहेको निर्माणाधीन १५ शैयाको अस्पतालको अनुगमन गरियो । अस्पतालको ढलानका लागी आजवाट तयारी गरिएको छ ।

, , ,

´लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता´भन्ने नाराका साथ आजको मिति २०८०|०८|०९ बाट २०८०|०|२४ गतेसम्मका लागि लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । आजको लैङ्गिक हिंसा विरूद्धको  सचेतना कार्यक्रम वडा नं ५ ताक्लुङ्गमा सम्पन्न गरियो । यस कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष ईन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, पूर्ण बहादुर गहतराज, वडा नं ५ का वडा अध्यक्ष यम बहादुर राना मगर, गाउँ कार्यपालिका सदस्य कृष्ण बहादुर प्रजा, लिना थाप मगर , गीत परिवयार साथै समुदायमा रहेका माहिलाहरूको उपस्थिति रहेको थियो ।<

, , , , , ,

आज मिति २०८०/०७/१५ गतेका दिन शहिद लखन गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक र शिक्षा शाखा प्रमुख बिच कार्यसम्पादन करार सम्झाैता कार्यक्रम र सिकाई आपुरण तथा द्रुत सिकाइ याेजना (ReAL Plan)काे अभिमुखीकरण कार्यक्रम शहिद लखन गाउँपालिकाका आदरणिय अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुवासचन्द्र आचार्य, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर तथा शिक्षा अधिकृत राजेन्द्र खनालकाे उपस्थितिमा सम्पन्न भयाे।

, , , , , , , , , , , , , , , , , , , ,

६८औं प्रहरी दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न  सफल हुने श्री रामेश्वरी मा.वि. कक्षा १० मा अध्ययनरत छात्रा कुञ्जला भट्टलाई गाउँपालिकाको तर्फबाट हार्दिक बधाई का साथै आगामि दिनहरुका लागी थप सफलताको शुभकामना ब्यक्त्त गर्दछौ ।

,

चालु आ. व. २०८०/०८१ मा शहिद लखन गाउँपालिकाद्वारा सञ्चालन हुने बिकासका योजनाहरूको उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम वडा नं १,२,३,४ सम्पन्न गरिएको छ ।

, , , , , , , , , , , , , ,

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरबाट पाल्नुभएका प्राध्यापक डा. शुसन आचार्य, उप प्राध्यापक डा. कमलराज देवकाेटा तथा महेन्द्ररत्न क्याम्पस ताहाचलका उप प्राध्यापक सुधा घिमिरे तथा गाउँपालिका अन्तरगतका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग शैक्षिक अन्तरक्रिया कार्यक्रम गाउँपालिकाका आदरणिय अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा अधिकृत लगायतकाे उपस्थितिमा सम्पन्न भयाे। स्थान: शहिद लखन गाउँपालिकाकाे वहुउदेश्यीय सभाहल मिति: २०८०।०६।११ गते

, , , , , , , , , , ,

यस शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगर, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, लमजुंग र पर्बतका प्रमुखहरु डाक्टर शरद पन्थी र डाक्टर रामकृष्ण भुजेल लगायत स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थितीमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखाको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम संचालन भएको थियो । न्युनतम सेवा मापदण्ड (MSS) को पहिलो लेखाजोखामा ६८ अङ्क सहित गण्डकी प्रदेशमा प्रथम हुनुभएकोमा जिल्ला आयुर्बेद स्वा

, , , , ,

      मिति २०८०।०५।०३ गते यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ तथा सम्पुर्ण स्वास्थ्य चौकि प्रमुखहरुको उपस्थितिमा "आ.ब. २०७९।०८० मा सम्पादीत स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा" कार्यक्रम सपन्न गरियो ।

, , , , , ,

यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा जिल्ला संमन्वय समिति, गोरखाका उपप्रमुख श्री लिला परियार ज्यूको प्रमुख आतिथ्यतामा मिति: २०८०।०४।३० गते गाउँपालिकाको आ. ब.

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages

//